बजेटको सन्दर्भमा सामान्य विश्लेषणात्मक टिप्पणी

सागर पौडेल तथ्यांकीय रूपमा हेर्दा बजेटको आकार ठुलो र श्रोत परिचालनमा कठिनाइ जस्तो देखिन्छ।बजेटको आकारमा आन्तरिक ऋण तर्फको 4 खर्ब 10 अर्ब बैंकिङ क्षेत्रको अधिक तरलता लाई राज्यको पुर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने गरि सुनौलो अवसर दिएको छ।यो रकम अर्थतन्त्र भित्र चक्रीय प्रवाह हुन्छ। जस्तै बैंकको बचतले लगानी वृद्धि गर्छ, लागानीले आम्दानी वृद्धि…

के नेपालमा जन्म हुनु नै दुर्भाग्य भयो?

राज्य व्यवस्था संचालनका निमित्त विश्वमा मुख्यतः पूँजीवादी, समाजवादी र मिश्रति अर्थव्यवस्थाका अवधारणाहरु रहेका छन् । यी तीन अर्थव्यवस्थाहरुको मुख्य उद्देश्य राज्यका उत्पदनका साधनहरुको यथोचित प्रयोग गर्दै दीगो आर्थिक विकास प्राप्ति हुने गरि आर्थिक कल्याणमा जोड दिनु हो । विगतमा केहि देशहरुले पूँजीवादी र समाजवादी अर्थतन्त्रलाई अंगाले पनि  बढ्दो वातावरणीय गतिशीलताले गर्दा पुर्ण पूँजीवादी र समाजवादी…

सम्माननीयअर्थमन्त्री ज्यु,

सम्माननीय अर्थमन्त्री ज्यु,वर्तमान बैंकिङ क्षेत्रको अधिक तरलतालाई निजि क्षेत्र र सार्वजनिक पुर्वाधार निर्माणमा परिचालन गरि अर्थतन्त्रलाई थप चलायमान बनाउने अवसर आएको छ। राष्ट्र बैंकको समन्वयमा आवश्यक कदम अगाडी बढाउनु होला ?

मौद्रिक नीतिको संक्षिप्त विश्लेषण

सागर पौडेल “वित्त नीति र मौद्रिक नीतिको बीचमा तादम्यता रहेको अर्थमन्त्री र गभर्नरको दाबी !”राष्ट्रिय आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको  विप्रेषणको विकल्प र यस बाट अर्थतन्त्रमा पर्न सक्ने डच रोगको प्रभाव लाई  दुबै आर्थिक नीतिले सम्बोधन गर्न नसकेको।नेपाल सम्पत्ति शुद्धिकरणको ग्रेलिस्ट बाट बाहिर आउन सक्ने कमजोर  नीतिगत व्यवस्था। सैद्धान्तिक रुपमा यी दुबै नीति संतुलन देखिएता…

नेपाल राष्ट्र बैंक: संगठनात्मक स्वरुप, सबल पक्ष, समस्या र समाधान

https://bankingkhabar.com/archives/116132 नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुपसंगठनको पूर्वनिर्धारित उद्देश हासिल गर्नको लागि संगठनले तयार गरेको कार्यको बाँणफाँण र पदीय श्रृङ्खला सहितको एक औपचारिक ढाँचा नै संगठनात्मक स्वरुप हो ।जसमा संगठन भित्रका विभिन्न क्रियाकलापहरुको पहिचान र समुहिकरण गरिएका कार्यहरु लाई विभिन्न विभाग, महाशाखा, समूह, इकाई शाखा आदिमा गठन गरि विशिष्टीगरीको सिद्धान्तमा रही कार्यको बाँणफाँण गरिन्छ ।यसले संगठन…

कस्तो संविधान ‘म भोट दिन्न’ भन्ने स्वतन्त्रता नै खोसिएको !

संविधान सभा बाट पारित नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुको सूचीमा पर्दछ। जसमा नेपालको सार्बभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ। यसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य रूपमा घोषणा गरेको छ। शाब्दिक अर्थमा लोकतन्त्र भनेको जनताले रोजेको शासन प्रणाली हो। जसमा बहुमतलाई निर्णयको मुख्य आधार मानिन्छ । त्यस्तै गणतन्त्र भनेको राजा वा रानीविहीन राज्य हो…

वित्तीय साक्षरता: अवधारणा, महत्त्व, नेपाल राष्ट्र बैंकको भूमिका, समस्या तथा समाधानका उपायहरू

https://bankingkhabar.com/archives/92169 वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्त्वपूर्ण विषयहरु बुझी उचित निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ । अर्थात वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्त्वपूर्ण वित्तीय अवधारणा र सीपलाई बुझाउँदछ । आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले वित्तीय साक्षरतालाई वित्तीय अवधारणा, जोखिम र दक्षता सम्बन्धि ज्ञान तथा यसको…

लोक सेवा तिमिले न्याय दिनै पर्छ !

प्रथम पटक प्रकाशित https://www.setopati.com/blog/255585 सागर पौडेल POSTED ON : बैशाख २७, २०७९ (7:50 PM) सरकारी जागीर भनेपछि हुरुक्कै हुने यो हाम्रो समाज, जहाँ सरकारी जागीर पाउनको लागि जोसुकैको पनि ठुलो अठोट र कडा मेहनत हुने गर्छ । कुशल अर्थतन्त्रको दृष्टिकोण बाट यो गलत संस्कृतीको रूपमा विकसित भएता पनि व्यक्तिगत हितको लागि भने पक्कै पनि उत्कृष्ट रहेको पाइन्छ ।…

जागिरको पहिलो दिनमै बैंकले दिएको टार्गेटको झड्का!

प्रथम पटक प्रकाशित https://www.setopati.com/blog/239714 सागर पौडेल POSTED ON : भाद्र 24, २०७९ (7:50 PM) यो प्रसङ्ग वि. स. २०७५ साल फागुन महिनाको हो।त्यतिबेला म एम.बि.एस दोस्रो वर्षको परिक्षा सकेर बसेको थिए । दोस्रो वर्षको नतिजा आई सकेको थिएन र फुर्सदको समय सदुपयोग गर्न बिहानमा फेरि एम.ए इकोनोमिक्स जोइन भएको थिए भने दिउँसोको समयमा थेसिस सक्ने तयारीमा थिए ।…

Something went wrong. Please refresh the page and/or try again.


Follow My Blog

Get new content delivered directly to your inbox.

Quote of the week

"People ask me what I do in the winter when there's no baseball. I'll tell you what I do. I stare out the window and wait for spring."

~ Rogers Hornsby
Design a site like this with WordPress.com
Get started